Wednesday, November 27, 2013

सुरक्षा माग्दै श्रुतिद्वारा उजुरी

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
बलिउड अभिनेत्री श्रुति हसनले सुरक्षाको माग गर्दै मुम्बईस्थित बान्द्रा प्रहरीमा शुक्रबार निवेदन दिएकी छन् । दक्षिण भारतीय फिल्म स्टार कमल हसनकी यी छोरीले आफूलाई केही समययता एक अपरिचित व्यक्तिले पछ्याएको भन्दै उजुरी दिएकी हुन् ।
श्रुतिका अनुसार मंगलबार बिहान पनि सुतिरहेको अवस्थामा एक अपरिचित व्यक्ति जबरजस्त घरिभित्र छिर्ने प्रयास गरेका थिए । उनले प्रहरीमा दिएको निवेदनमा भनेकी छन्, ‘मंगलबार बिहान करिब नौ बजेतिखर सुतिरहेको थिएँ । बाहिरबाट घन्टी बजायो । उठेर ढोका खोल्दा नचिनेको एक जबरजस्त भित्र छिर्ने प्रयास गरे । तर, मैले ठेलेर बाहिर निकाल्न सफल भएँ । त्यसपछि तुरुन्त गार्डलाई खबर गरेको थिएँ ।’ समाचार स्रोतका अुसार पछिल्लो एक वर्षयता श्रुतिलाई एक अपरिचित व्यक्ति पछ्याइरहेको छ ।
हालै रिलिज भएको फिल्म ‘रमैथ्या वस्तावैया’ को सेटमा पनि ती व्यक्तिले श्रुतिलाई पछ्याएका थिए तर त्यतिखेर फिल्मका क्रुले बाहिर निकालिदिएको थियो । यसरी बारम्बार पछ्याइररहेकाले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएको उनले बताएकी छन् । ‘अहिलेसम्म प्रहरीमा उजरी दिएकी थिइनँ’ बान्द्रा प्रहरीमा निवेदन दिएपछि यी अभिनेत्रीले भनिन्, ‘तर बारम्बार दुःख दिन थालेकाले बाध्य भएर उजुरी दिएकी हुँ ।’    Read More »»
 

भाग्यमानी माहीको कुरै अर्को

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
बलिउडका थोरै भाग्यमानी अभिनेत्रीमध्ये माही गिल पनि पर्छिन् । ‘पान सिं तोमर’ र ‘साहेब बीबी’ जस्ता फिल्ममा मुख्य भूमिकामा देखिसकेकी माहीको अहिले फिल्मी करिअर राम्रै अगाडि बढिरहेको छ । बलिउड फिल्म इन्डस्ट्रीमा हट अभिनेत्रीका रूपमा देखिएकी माहीले लगातार फिल्म र आइटम गीत पाइरहेकी छन् । माही अहिले तिग्मांसु धुलियाको अलावा अन्य केही फिल्म पनि गरिरहेकी छन् । बलिउडमा छोटो समयमै आफूलाई स्थापित अभिनेत्रीका रूपमा चिनाएकी माही भन्छिन्, ‘वास्तवमै म भाग्यमानी रहेछु । मलाई कामको खाँचो परेको छैन ।’ उनले भनेजस्तै माही अहिले मन पराइने अभिनेत्रीमा पर्छिन् ।
यसअघि तिग्मांसुकै फिल्म ‘पान सिंह तोमर’ र ‘साहेब बीवी’ तथा ‘ग्याङस्टर  रिटन्स’ जस्ता फिल्ममा मुख्य भूमिका गरेर दर्शकको मन जित्न सफल माहीले पछिल्लो समय तिग्मांसुकै ‘बुलेट राजा’ मा मुख्य भूमिकामा देखिँदै छिन् । यो फिल्ममा माहीसँगै अर्की अभिनेत्री सोनाक्षी सिन्हाको पनि मुख्य भूमिकामा छ । तिग्मांसुको माही मन पर्ने अभिनेत्री हुन् । त्यसैले पनि उनले अहिलेसम्म आफ्नो फिल्ममा छुट्याएका छैनन् । यदि ‘बुलेट राजा’ मा तिग्मांसुले माहीलाई नलिन पनि सक्थे तर सोनाक्षीसँगै माहीलाई पनि उनले मुख्य भूमिका दिए । तर, तिग्मांसु भन्छन्, ‘माहीले यस फिल्ममा एक आइटम गीत मात्र गरेकी छन् जसको शब्द ‘डोन्ट टच माइ बडी ओ मेरे सइया’ रहेको छ ।
यो गीत माहीलाई सुहाउँदो छ ।’ उनले माहीलाई काममा माहिर अभिनेत्रीका रूपमा परिभाषित गरे । ‘बुलेट राजा’ मा माहीका अलावा सैफ अली खान र जिमी शेरगिल पनि नाचेका छन् । सो आइटम गीत गाउँले नखरामा केन्द्रित गरेर तयार पारिएको बताइन्छ । उक्त आइटमबाट माही पनि आशावादी छिन् । आफ्नो मदमस्त आइटम डान्सले दर्शकको मन जित्नेछ भन्नेमा उनी विश्वस्त रहेको बताइएको छ । एजेन्सी    Read More »»
 

पुरुषको पहिलो नजर महिलाको कुन अंगमा पर्छ ?

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलो पटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल। तर एक अध्ययनले भने यो कुरालाई झुटो सावित गरिदिएको छ। अध्ययनबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्छ।
आँखा जुधाइसकेपछि पुरुषले महिलाको कुन अंग हेर्छ ? यसमा पनि सबैको अनुमान नमिल्न सक्छ। पुरुषले दोस्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ। तेस्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मरभन्दा तल्लो भागतिर पर्छ। डेलीमेलमा प्रकाशित खबरअनुसार सर्वेक्षणमा सहभागी ७० प्रतिशत पुरुषले पहिलो पटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए। बेलायती संस्था ड्रपले १ हजार पुरुष तथा १ हजार महिलामा गरेको सर्वेक्षणअनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेस्रो प्राथमिकतामा परेको हो।
सर्वेक्षणअनुसार कतिपय पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन्। यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएको पहिरन तथा महिलाको उचाइमा ध्यान दिन्छन्। पुरुषहरूले सबैभन्दा बढी बेवास्ता गर्ने वा सबैभन्दा पछि हेर्ने अंग महिलाको नाक हो। अध्ययनअनुसार महिलाहरूले चाहिँ पुरुषको छातीमा पहिलो नजर पुर्‍याउँछन्। त्यसपछि पुरुषको उचाइ त  Read More »»
 

भगांकुर भनेको के हो ?

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
भगांकुरको संरचना
‘भग’ तथा ‘अंकुर’ यी दुई शब्दले बनेको हो, जसले सामान्य रूपमा भगको अंकुर भन्ने अर्थ दिन्छ। अंग्रजीमा यसलाई clitoris भनिन्छ। यसका लागि नेपाली जनजिब्रोमा अन्य अनेक शब्दको प्रयोग भएको पाइन्छ।
महिलाहरूको यौनअङ्ग अलि भित्रतिर हुने भएकाले होला, कतिपय महिलाले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्रोसँग नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्गका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। प्रत्यक्ष रूपमा योनिलाई नै महिला यौनअङ्ग मानिए पनि अन्य कतिपय अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन्। त्यसमध्ये भगांकुर प्रमुख हो।
महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिए जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै अन्य अङ्ग हुन्छन्। महिलाहरूमा यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको उक्त भागलाई अंगे्रजीमा mons pubis (मोन्स प्युबिस) भनिन्छ। युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।
भगक्षेत्रको दायाँ र बायाँ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्, जसलाई हामी ठूलो भगोष्ठ भन्छौं र त्यसलाई बाहिरतिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देख्न सकिन्छ। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाइ छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्छ। यी ठूला तथा साना भगोष्ठका छेउ, माथि र तलतिर एक-अर्कामा जोडिएको हुन्छ। यही भगोष्ठ जोडिएको स्थानमै भगांकुर हुन्छ। महिलालाई यौन सुख दिनु नै एकमात्र कार्य भएको देखिन्छ।

प्रेममा उमेर बाधक हुँदैन

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
अधिकांश विवाहित महिला आफ्ना सन्तान ठूला भएपछि श्रीमान्सँगको सम्बन्धलाई त्यति महत्त्व दिँदैनन्। यौनका लागि अब उमेर सीमा नाघिसकेको धारणा उनीहरूको हुन्छ। श्रीमान्द्वारा पहिल गरिए पनि उनीहरू या त बहाना बनाउँछन् या अब व्यक्तिगत सुखको साटो घर गृहस्थीको दायित्वलाई पूर्ति गर्ने र सन्तानको करियरमा ध्यान दिनु बढी आवश्यक छ भन्ने मान्छन्। यस्तो सोचले श्रीमान्-श्रीमतीको सम्बन्धमा दूरी बढाउँछ र तनाव एवं मानसिक अशान्तिसँगै कैयन् अवस्थामा स्थिति भयावहसमेत बन्न पुग्छ। यसबाट जोगिन कुनै पनि प्रकारको नकारात्मक सोचले जन्म लिने वातावरण सिर्जना गर्नुहुँदैन। दाम्पत्य जीवनको सुमधुरता एवं स्थायित्वको आधार यौनजीवन पनि भएको कुरा बिर्सनुहुँदैन। शारीरिक सम्बन्धप्रतिको थोरै पनि उदासिनताले दाम्पत्य सम्बन्ध नीरस एवं कमजोर हुने सम्भावना हुन्छ।
मनलाई सम्झाउनु आवश्यक यौन विशेषज्ञ तथा मनोचिकिन्त्सकहरूका अनुसार मेनोपज शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ। ४० को उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ। श्रीमान्-श्रीमतीले एक-अर्काको भावनाको ख्याल गरेर यदि शारीरिक सम्बन्ध स्थापित गर्छन् भने ५० को आयुपश्चात् पनि लामो समयसम्म यौनजीवनको आनन्द लिन सकिन्छ। नयाँ शोधअनुसार बढ्दो उमेरमा नियमित शारीरिक सम्बन्धले अकारण बढ्ने मोटोपनलाई रोक्छभने चिड्चिडापन, मानसिक अशान्ति एवं अनिद्रा जस्ता धेरै रोगबाट धेरै हदसम्म बचाउँछ। सेक्सका बखत निस्कने केही विशेष हार्मोनले व्यक्तिलाई मानसिक तनावबाट टाढा राख्न मद्दत गर्छ अनि बढ्दो उमेरमा केही सामान्य बिरामीसित लड्न अनि शरीरको प्रतिरोधक क्षमता बढाउन सहायक हुन्छ। सेक्सका बखत हृदयको धड्कन स्वाभाविक रुपले बढ्छ जसले गर्दा हृदयलाई स्वस्थ राख्न मद्दत प्राप्त हुन्छ। यौनलाई गैर आवश्यक कुरा मान्नु शारीरिक एवं मानसिक दुवै रुपमा नोक्सानदायक सावित हुनसक्छ। विशेष रुपमा बढदो उमेरमा शारीरिक सम्बन्ध श्रीमान्-श्रीमतीका बीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने माध्यम सावित हुन्छ।
एक-अर्कालाई साथ दिनुपर्छ   Read More »»
 

मेरो पनि यौन शोषण भयो

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
केही वर्षयता बलिउडका प्रायः अभिनेत्रीले आफू यौन हिंसामा परेको खुलासा गर्दै आएका छन् । यस्तै पछिल्लो समय बलिउडकी सेक्सी अभिनेत्री चित्रांगदा सिंहले पनि आफू पनि यौन शोषणको सिकार भइसकेको बताएकी छन् । एक प्रसंगमा यी अभिनेत्रीले भनिन्, ‘बलिउडमा करिअरको सुरुवाती दिनमा म पनि यौन शोषणको सिकार भएकी थिएँ ।’
हालै पतिसँग सम्बन्धविच्छेद गरेपछि चर्चा रहेकी चित्रांगदाले आफू यौन हिंसामा परेको बताएर अहिले चर्चामा छिन् । हुन त कतिपय बलिउड अभिनेत्रीले आफ्नै पतिबाट यौन हिंसा भएको भन्दै सम्बन्धविच्छेदसमेत गरिसकेका छन् र अभिनेता तथा अभिनेत्रीबीच सम्बन्ध बिग्रनुको मुख्य कारण पनि यौन नै भएको छ । यसैबेला चित्रांगदाले आफू पनि यौन हिंसापीडित भएको खुलासा गरेकी हुन् ।


मोवाइलबाटै एक अर्काको यौन अंग छुन सकिने

केही समय अघि सम्म चलिचत्रमा मात्र संभव मानिएका कुरा अन ‘रियल’ जीवनमा पनि संभव हुन थालेका छन्। विज्ञानले चमत्कार गर्दै जाँदा समाजमा ठुला उलटफेर हुन थालेका छन। हलिउड चलचित्रमा नपत्याइ-नपत्याई हेर्नु पर्ने
दृश्यहरु साच्चिकै संभव हुन थालेपछि तपाई हाम्रा रौं ठाडो हनु कुन चैं अनौठो कुरा भो र ?
कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ,जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन्। ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो।
ड्युरेक्सले यसलाई प्रयोग गर्ने तरिका समेत युट्युबमा राखेका छ, जसलाई १७ लाख भन्दा बढि मानिसले हेरिसकेका छन् ।
ड्युरेक्सले बनाएको अण्डवयरलाई फंडावर्यस नाम दिएको छ। यसलाई आइफोनसंग जोडिएको छ। एउटा एप्सको मद्दतले फंडवर्यस आईफोनसंग जोडिएको हो।  les mas

Juntando sus novias para follar de a cuatro

Trío de chicas restregando sus coños en la cama




Aprovechando la elasticidad de una rubia para follársela



Emborrachándo a sus compañeras de clases para follárselas


Pillando a la cachonda de mi novia en la cocina

Jovencita golosa siendo desvirgada por una tremenda polla

+18

Rubia en bikini cabalgando como la mas guarra

+18

Cachonda asiática complaciendo dos pollas

Непотребная Дума



















,

Другие мигранты


















,

Премьер-министр Латвии Валдис Домбровскис. Иллюстрация












,,,

Цены на электроэнергию


















,

Тело Димы Володина нашли в яме с мазутом












,

Непотребная Дума














,

Поэтому я














,

Адаптируйся или умри


















,

События





,

Доступная среда обойдется Калужской области в 136 млн рублей















/

На «Женеву-2» без предварительных условий

Нынешние женщины в два раза более распутные, чем были их матери 20 лет назад

,

Дойче-банк расстался с доверительным

Flughafen gewinnt an Fläche und Perspektiven

институте

Читайте в

Тверскую овощебазу закрыли незаконно?

В Германии заключено соглашение о создании «большой коалиции»

На Красной площади разбирают чемодан Смотрите оригинал материала

Коммунисты подключили Следственный комитет к

«Мы не маленькие дети. На сладкие конфеты мы не идем»

Президент Сирии Башар Асад не примет участие в "Женеве-2"

सेक्स गर्न बिर्सदै बेलायती नागरिक

शोधकर्ताहरुका अनुसार पैसाको चिन्ता र सामाजिक सञ्जालका कारण बेलायती नागरिकहरुले सेक्सलाई बिर्सदै गएका छन् । किनभने उनीहरुसँग त्यसका लागि समय नै छैन ।
करिब १५,००० जना बेलायती नागरिकमा गरिएको एउटा नयाँ शोधका अनुसार १६ देखि ४४ वर्ष उमेर समूहका बेलायती हरेक महिना पाँच पटकभन्दा कम शारीरिक सम्बन्ध कायम गर्छन् । जबकि गत दुई सर्वेक्षणको परिणाममा उनीहरु महिनामा ६ पटक बढी सेक्स गर्दथे । नेशनल सर्वे अफ सेक्स्युअल एटीच्युड्स एण्ड लाइफस्टाइलले सन् १९९० देखि १९९१ र सन् १०९९ देखि २००१ मा दुई वटा सर्वे गरेको थियो । अध्ययनमा संलग्न विशेषज्ञहरुका अनुसार आधुनिक जीवन शैलीका कारण मानिसहरुको शारीरिक सम्बन्ध कायम गर्ने इच्छा कम हुँदै गएको छ।
युनिभर्सिटी कलेज अफ लण्डनका डा. कैथ मर्सरका अनुसार मानिसहरु आफ्नो कामका विषयमा बढी चिन्तित छन्। पैसाको विषयमा तनाव छ । त्यसैले उनीहरु सेक्स गर्ने मुडमै हुँदैनन् । मर्सर भन्छिन्, मानिसहरुसँग स्मार्टफोन र ट्याबलेट छ । र, उनीहरु त्यसलाई बेडरुममा पनि लैजाने गर्दछन् । ट्वीटर, फेसबुक चलाउछन् । इमेलको जवाफ दिन्छन् । मर्सरसका अनुसार सर्वेमा १६ देखि ४४ वर्ष उमेर समूहका युवावर्ग सेक्सको साटो अनलाइन पोर्न हेर्ने गर्दछन् । सर्वेक्षणका अनुसार सन् २०१० देखि २०१२ बीच पुरुषले ४.९ पटक र महिलाले ४.८ पटक मात्र सेक्स गरेका छन् ।  Read More »»
 

सार्वजनिक स्थानमा हस्तमैथुन गर्न पाइन्छ

स्वीडेनको सोडरटन जिल्ला अदालतले हालै एक मुद्दा फैसला गर्दै धेरै मानिस भेला हुने सामुदि्रक तटमा हस्तमैथुन गर्नु कुनै अपराध नभएको बताएको छ।
गएको जून महिनामा एक सामुदि्रक तटमा नांगै हस्तमैथुन गरिरहेका ६५ वर्षका एक पुरुषविरुद्धको मुद्दामा न्यायाधीशले ती वृद्धलाई सफाइ दिएका हुन्। अदालती फैसलामा ती पुरुषले सार्वजनिक स्थानमै हस्तमैथुन गरे पनि त्यो कसैप्रति लक्षित नभएकाले त्यसलाई यौनिक अपराध भन्न नमिल्ने कुरा उल्लेख छ।
जिल्ला अदालतले गरेको यस्तो फैसलाप्रति सरकारी वकिलले असन्तुष्टि जनाउँदै यसले सामाजिक विकृति फैलाउने जिकिर गरेका छन्। स्मरण रहोस्, स्वीडेन यस्तो देश हो जहाँ केही महिनाअघि एक राजनीतिक दलले पुरुषहरूले उठी-उठी पिसाब गर्न नपाउने कानुन बनाउनुपर्ने र पिसाब गर्दा पुरुषले पनि बस्नुपर्ने नियम बसाल्नुपर्ने माग गरेको थियो।



नेपाल ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि छनोट »

Подключите домашний интернет по

Старики и море

Первая тетрадь. Политика образования

Россельхознадзор проверит красную икру из США

ПРЕИМУЩЕСТВА КОММУТИРУЕМОГО ДОСТУПА

Russia, UAE, Turkey, Brazil await decision on Expo 2020 host

Новый образовательный стандарт расширит гарантии бесплатности образования

Миллиарды под колесами

c

,,

Понятные непонятности




,

Понятные






,

Понятн






,,

Понятные непонятности







,,

Иркутске начался монтаж главной городской елки

,

й

,

КАД










,

Названа самая угоняемая машина в Санкт-Петербурге

Газете «Chaspik» стали известны результаты исследований, проведенных специалистами охранной компании. Автомобиль марки Mazda пользуется самым большим спросом среди злоумышленников и его «популярность» неуклонно растет.
Угонщиков совершенно не пугают неудачи. Современные машины оснащены надежными охранными системами, с помощью которых только за первую половину октября удалось спасти 10 автомобилей. Но мошенники продолжают испытывать судьбу и поддерживать почетное звание «самой угоняемой иномарки».
Только за первую половину ноября по данным мониторингового центра в Москве и Санкт-Петербурге было зафиксировано 10 попыток угона. Большинство попыток было предпринято в ночное время.
По словам пострадавшего жителя Санкт-Петербурга, находившегося в своей квартире на Литейном проспекте Николая Н., в 1.17 от его автомобиля Mazda CX-7 поступил сигнал тревоги. Выглянув в окно, он увидел неизвестных, которые пытались открыть иномарку.

Территория жизни

Будущее начинается сейчас

Новости

Переведи меня через Майдан

Калаши - последние язычники Азии

Калаши — небольшой дардский народ, населяющий три долины правых притоков реки Читрал (Кунар) в горах южного Гиндукуша



Фасоль на посту. Плюсы и минусы бобовых и секреты их приготовления

28 ноября начинается Рождественский пост - второй по продолжительности после Великого поста. В это время многие откажутся от животной пищи, важным источником белка для них станут блюда из фасоли, гороха, чечевицы и др.


В Очере полицейские по «горячим следам» раскрыли кражу денег у пенсионера



По подозрению в совершении преступления был задержан 31-летний внук потерпевшего.  

Òîâàðû äëÿ òâîð÷åñòâà îò ìàãàçèíà «Êðàñíûé ëèìîí»