Wednesday, November 27, 2013

मोवाइलबाटै एक अर्काको यौन अंग छुन सकिने

केही समय अघि सम्म चलिचत्रमा मात्र संभव मानिएका कुरा अन ‘रियल’ जीवनमा पनि संभव हुन थालेका छन्। विज्ञानले चमत्कार गर्दै जाँदा समाजमा ठुला उलटफेर हुन थालेका छन। हलिउड चलचित्रमा नपत्याइ-नपत्याई हेर्नु पर्ने
दृश्यहरु साच्चिकै संभव हुन थालेपछि तपाई हाम्रा रौं ठाडो हनु कुन चैं अनौठो कुरा भो र ?
कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ,जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन्। ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो।
ड्युरेक्सले यसलाई प्रयोग गर्ने तरिका समेत युट्युबमा राखेका छ, जसलाई १७ लाख भन्दा बढि मानिसले हेरिसकेका छन् ।
ड्युरेक्सले बनाएको अण्डवयरलाई फंडावर्यस नाम दिएको छ। यसलाई आइफोनसंग जोडिएको छ। एउटा एप्सको मद्दतले फंडवर्यस आईफोनसंग जोडिएको हो।  les mas

0 comments: